मृत्यु पश्चात स्वर्ग पुग्दा ढोकामा मलाई सोधियो, कहाँबाट आइस मेरो उत्तर थियो, गरीब मर्ने देश के रे भनि फेरी सोधियो, मैले फेरी भने गरीबलाई मार्ने देश । स्वर्ग आउनु अघि यानी कि देशमा बाँच्दा पनि जिउंदै मरेको म, बाँच्नका लागि दिनहुँ मरे, सरकार नभेट्दा दिनहुँ मरें, दया नदेख्दा दिनहुँ मरें, झन् मानवता हराएको देख्दा…