Logo

विविध

नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न



महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ” नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम” पोखरामा सम्पन्न भएको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखा / उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिकर्ताहरुको स्वागत गान पछि कार्यक्रम प्रारम्भ भएको थियो । 

व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा कम्पनीका प्रमखु कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रेरणामुलक तालिम प्रदान गरेका थिए । 

 

 

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।