२०७७ सालमा कुन राशीलाई कस्तो हुन्छ ? हेर्नुहोस् वषभरीकै अवस्थालाई यसरी प्रस्तुत गरिएको छ । मेष राशी वर्षको शुरुमा व्यवसायमा तनाव आउनेछ । स्थान परिवर्तन गर्नुपर्ने एवं नयाँ कामको थालनी हुनेछ । राजनीतिक एवं सामाजिक क्षेत्रमा जिम्मेवारी मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता कम मिल्नेछ । आर्थिक पक्ष भने राम्रो बन्ने एवं राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ…