Logo

आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक

मीन कुमार अधिकारीको निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ  ।  शंकर अधिकारी 'घायल'को प्रस्तुती एवम् लेखन र  निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीत रिमझिम मौसममा  नित्याशिवाको आवाज रहेको ” रिमझिम मौसम” गीतको भिडियो…