Logo

शीतलहर र हुस्सुले विपन्नलाई सास्ती

बाँकेमा शीतलहर सुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारा घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ । चिसाले बाँकेका अल्पसंख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित…