Logo

आफ्ना बच्चा भनेजस्ता र अनुशासित बनाउने हो ? यी टिप्सहरु फलो गर्नुहोस्

आफ्ना सन्तान आफुले भनेजस्तो बनाउन कसलाई पो मन हुन्न र । तर अभिभावकले नै नजान्दा आफ्ना बालबच्चा भन्दा फरक भएका छन् । बच्चाहरु ज्यादै जिद्दी भएका छन् । सम्हाल्नु र अनुशासित बनाउनु निक्कै हम्मेहम्मे परेको छ । नुहाउन, खाना खुवाउनदेखि सुताउनसम्म र पढाउन हैरानी खेप्दै आउनुभएको छ ? अब चिन्ता नलिनुहोस् हामी अति उपयोगी तरिका…