Logo

मानिस किन निन्द्रामा बर्बराउँछन् ?

निन्द्रा शरीरलाई पूर्णतः आराम दिने नित्य कर्म हो । यसले थाकेको वा विचलित शरीरलाई आराम दिई उर्जावान् बनाउन मद्दत गर्छ । केही मानिस निन्द्रामा बोल्दछन् वा बर्बराउछन् । यसरी निन्द्रामा बर्बराउनुलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । निन्द्रामा बर्बराउने मानिसहरु आफूले के बोले भनेर जानकार हुदैनन् तर उीिहरुको कुरा सुन्न भने निकै रमाइलो हुन्छ । कतिपय मानिसहरु…