हिन्दू धर्मावलम्वीको धार्मिक ग्रन्थ रामायणको सम्बन्ध श्रीलंकासँग जोडिएको छ । बाल्मीकि रामायणलाई आदिवकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेपछि रामायणका विषयमा आम नेपालीहरुले झन जान्ने र बुझ्ने मौका पाएका हुन् । हामी सवैलाई जानकारी भएकै विषय हो, राणवले सीतालाई हरण गरेर लंका (हालको श्रीलंका) पु¥याएका थिए । श्रीलंकामा हाल पनि केही यस्ता ऐतिहासिक ठाउँ छन्, जसलाई…