Logo

आषाढ ०१ गते आईतबारदेखी आषाढ ०७ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले सानो प्रयत्नले व्यापारबाट मनग्गे…