Logo

२०७६ साल वैशाख ३० गते सोमवारको राशिफल

आज पञ्चाङ २०७६ साल वैशाख ३० गते सोमवार, तदनुसार १३ में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोशूक्ल पक्षको नवमी तिथी, सुर्योदय विहान ५ः१८ मा भयो भने सुर्यअस्त साँझ ६ः४३ मा हुनेछ । मेष राशी  पञ्चम भावको चन्द्रमाले स्वास्थ्य राम्रो रहनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त होला । मानशिक समस्या हुन सक्नेछ । आजको शुभ अंक १…