Logo

२०७७ साल साउन २१ गते वुधबारकाे राशिफल,कस्ताे रहला तपाइकाे दिन ?

मेष (चू,चे,चो,ला ,लि,लू,ले,लो,अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । पुर्नमिलनको योग रहेको छ । बृष ( ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विना प्रतिस्पार्धा फाइदा लिने योग रहेको छ । पार्टी तथा सेमिनारमा सहभागि हुनुपर्ने छ ।धार्मिक कार्यमा सरिक…