Logo

२०७६ साल वैशाख २२ गते आइतवारको राशिफल

आज पञ्चाङ २०७६ साल वैशाख २२ गते आइतवार, तदनुसार ०५ में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोशूक्ल पक्षको परेवा तिथी, सुर्योदय विहान ५ः२४ मा भयो भने सुर्यअस्त साँझ ६ः३९ मा हुनेछ । मेष राशी प्रथम भावको चन्द्रमाले चलाख तथा उत्साही भईनेछ । कार्यगर्ने क्षमतामा बृद्धि हुनेछ । महत्वकाँक्षा बृद्दि हुने योग रहेकोछ । आजको शुभ अंक…