Logo

विविध

असार २७ गते शनिवारको राशिफल



वि.सं.२०७७ असार -२७,शनिवार, ई.सं.२०२० जुलाई- ११, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,उत्तरायण,ग्रीष्म,श्रावण कृष्णपक्ष तिथि-षष्ठी , १२:५८ बजे उप्रान्त सप्तमी,नक्षत्र-पूर्वभाद्रपदा , ०५:५९ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-शोभन , २२:०२ बजे उप्रान्त अतिगण्ड, करण-वणिज १२:५८ बजेदेखि भद्रा , २५:५३ बजे उप्रान्त कौलव,चन्द्रराशि-मीन,आनन्दादि योग-काल, सूर्योदय-५:१७, सूर्यास्त-१९:०१, दिनमान-३४ घडी १८ पला,पञ्चक। विश्व जनसंख्या दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): यात्रा गर्दा विचार गर्नु होला अप्रिय घटना हुनसक्छ,आर्थिक अभावले गर्दा पारिवारिक विवाद बढ्ने छ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ,बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ, झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): सत्य वचन तथा दरिलो अडानले गर्दा सफल भइनेछ,मन मिल्ने साथी संग भेट हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो): बोलि वचनमा सुधार गर्नु होला,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे): अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन निकै मेहनत गर्नु पर्नेछ,उधोग क्षेत्रमा गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ, आजको शुभ अंक १० रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो): स्वार्थमा लोभिने हुदाँ झुटो आरोप लाग्न सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ, आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते): आफन्तको कारण विवादमा परिनेछ, साथी भाई संग चनाखो रहनु होला,आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्, धेरै बोल्दा बिबाद पारिनेछ,आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,सामाजिक कार्य सफल भइनेछ, आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): पति पत्नी बिचमा मन मुटाव हुनेछ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ, आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): पारिवारिक झगडाले गर्दा शत्रुहरु हावी हुनेछन,समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ, बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नुहोला,आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): बोलीमा सुधार गरि गोपनीयतामा ख्याल गर्नुहोला,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): बोलीको गलत अर्थ लाग्नाले पारिवारिक विवाद बढ्ने छ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,नसोची बोल्ने बानीले काम बिग्रिनेछ, आजको शुभ अंक ७ रहेको छ ।

प्रकाशित मिति : असार २७, २०७७ शनिबार  ६ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।