Logo

०७६ साल वैशाख १५ गते आइतवारको राशिफल

आजको पञ्चाङ २०७६ साल वैशाख १५ गते आइतवार, तदनुसार २८ अप्रिल् २०१९, नेपाल संवत ११३९, वैशाखमासकोकृष्ण पक्षको नवमी तिथी, सुर्योदय विहान ५ः३० मा भयो भने सुर्यअस्त साँझ ६ः३५ मा हुनेछ । मेष राशी  दशौँ भावको चन्द्रमाले नयाँ काम प्राप्त हुने योग रहेको छ । मानप्रतिष्ठामा बृद्धि गराउँनेछ । नयाँ कामको सोच आउन सक्ला। आजको शुभ…