मेषः– उद्योग पराक्रम बढ्नेछ । सवै समस्याको समाधान आफै भित्रबाट खोजिदा राम्रो हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । वृषः– अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिवर्तन गर्न मन लाग्ने छ । आफन्तका कारण विवाद…