मेषः— साना कुरालाई लिएर आफन्तमा विवाद उत्पन्न हुन सक्छ । अरुको काम गरेर जश मिल्ने छैन । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन । खर्चमा तिव्रता आउनेछ । वृषः— आफ्नो ख्याल आफैले राख्नु होला । काम गर्न पछि परिने छैन । उद्योग धन्दमा प्रगति हुनेछ । अरुबाट सहयोग पाउने आशा नराख्नु…