मेषः– आर्थिक व्ययभार बढ्नेछ । आफन्तमा अविश्वासको वातावरण विकास हुनेछ । व्यर्थका काममा समय बढि खर्च हुनेछ । आफुबाट अरुले फाइदा लिनेछन् । व्यापारमा गरेको लगानी हिनामिना हुनसक्छ । वृषः– सामान्यतया दिन अनुकुल देखिन्छ । आम्दानीका दृष्टिले दिन राम्रो छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । निरोगीता बढ्नेछ । राजनैतिक चासो बढ्नेछ…