Logo

हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ ?

हास्नु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । भनिन्छ जो हाँस्छ उहि बढी बाँच्छ । यो चिकित्सकबाट नै प्रमाणित कुरा हो । हाँसो भनेको एक प्रकारको औषधि नै जसका फाइदै फाइदा छन् । हाँसो स्वास्थ्यको लागि मात्र नभई शत्रुलाई जित्ने बलियो हतियार पनि हो। समान्यतयास् व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क…