Logo

२०७६ साल भाद्र १५ गते आइतबारको राशिफल

मेष राशि समय मध्ययम रहेकोले राजनितिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । बिद्यार्थीले प्रतिश्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । बृष राशि साथिभाई तथा आफन्त सँग…