Logo

२०७६ साल साउन ३१ गते शुक्रबारको राशिफल

वि.सं.२०७६ साल साउन ३१ गते । शुक्रबार । ईश्वी सन् २०१९ अगष्ट १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि प्रतिपदा,३१ घडी ५३ पला ,बेलुकी ०६ बजेर १८ मिनेट उप्रान्त द्वितीया । नक्षत्र धनिष्ठा,१२ घडी ०२ पला,बिहान १० बजेर २४ मिनेट…