आज पञ्चाङ २०७६ साल श्रावण २१ गते सोमबार, तदनुसार ०६ अगस्त २०१९, नेपाल संवत ११३९,श्रावणमासको शुक्ल पक्षको षस्ठीतिथी, सुर्योदय विहान ५ः३० मा भयो भने सुर्यअस्त साँझ ६ः४८ मा हुनेछ । मेष राशि छैंटम भावको चन्द्रमाले वैदेशिक यात्राको सम्भावना रहेको छ । सत्रुले दुःख दिनसक्ने योग रहेको छ । आर्थिक समस्याको सामाना गर्नुपर्ने देखिन्छ । आजको…