Logo

२०७६ साल साउन १३ गते सोमबारको राशिफल

वि.सं.२०७६ साल साउन १३ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि द्वादशी,२१ घडी २९ पला ,दिउसो ०२ बजेर ०१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र मृगशिरा,२७ घडी ३२ पला,बेलुकी ०४ बजेर २६ मिनेट…