लामो समयदेखि प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी (पी. एस. पी) रोगबाट ग्रसित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ पत्नि सीता दाहालको उपचार बाबा रामदेव र आचार्य बालकृष्णले गरिरहेको सार्वजनिक भएको छ । छोरी गंगा दाहालले फेसबुकमा फोटो सेयर गर्दै आमा सीता दाहालको उपचार बाबा रामदेव र आचार्य बालकृष्ण बाट गराईरहेको सार्वजनिक गरेकी हुन । पीएसपी रोगको समस्या…