आजको- पञ्चाङ्गस् वि.सं. २०७६ असार १७,मंगलबार, इ-स- २०१९ जुलाई २, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष,औंसी, २५ : ०३ उप्रान्त प्रतिपदा,नक्षत्र– मृगशिरा, ८ ; ३२ बजेउप्रान्त आर्द्रा,योग– वृद्धि, १५ : ५८ बजेउप्रान्त ध्रुव, करण– चतुष्पद, १३स्४९ बजेदेखि नाग, २५स्०३ बजेउप्रान्त किंस्तुघ्न, आनन्दादिमा राक्षस योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ५ :…