Logo

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौँ ।सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको तल्ला अदालतको निर्णयलाई कायम राखेको छ। सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा समितिको दाबी कमजोर बनेको छ भने पशुपति क्षेत्र विकास कोषको स्वामित्वसम्बन्धी कानुनी आधार थप बलियो भएको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा…