काठमाडौं । लघुवित्त पीडितको पक्षमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका जेनजी अभियन्ताहरू २२ दिनपछि रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर अजय सोडारी, प्रकाश बम र सुनिल बिक रिहा भएका हुन् । उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा साउन २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही…