Logo

आजको तस्बिर

काठमाडौंकाे वसन्तपुरमा गाईजात्रा (फोटोफिचर)



काठमाडौं । गाईजात्राको अवसरमा शनिवार  काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गराई बाजागासहित सहर परिक्रमा गराइएकाे छ । 

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  १२ : ३७ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।