Logo

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघ सडकमा, टीआरसीका लागि समय माग्दै कांग्रेसले प्रभावित पार्‍याे बैठक (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवी लामिछानेको राजीनामा माग्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा विरोध प्रदर्शन गरेको छ । आज दिउँसो संघले गृहमन्त्रीको राजीनामा माग्दै सडकमा बिरोध प्रदर्शन गरेका हुन् । सहकारीको रकम अपचलन गरेको भनेर आरोप लागेका गृहन्त्री रवी लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेको कांग्रेसले संसद चल्न…