Logo

आजको तस्बिर

राप्रपाको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त (तस्बिरहरु)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ।

सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरिरहेको छ। राप्रपाको प्रदर्शनले सवारी साधनलाई डाइभर्जन गरिएको छ ।

भद्रकालीबाट सिंहदरबारतर्फ सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको छ । तीनकुने, महाराजगञ्ज क्षेत्रबाट ठूला सवारी साधनलाई भित्र प्रवेश गर्न दिइएको छैन।

तस्बिरहरु:

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १८:२६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।