Logo

सुहाङ र रविले इलामको विकासलाई निकास दिन सक्दैनन् : अध्यक्ष विद्वान गुरुङ

इलाममा बैसाख १५ मा हुने उपनिर्वाचन सन्दर्भमा आयोजित तरुण भेलाको प्रमुख अतिथी नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै तरुणहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष गुरुङले उपनिर्वाचनमा नेपाली काङ्ग्रेसको उम्मेदवार डम्बर खड्कालाई जिताउन जिल्लामा खटिएको तरुणहरुसङ पछिल्लो अवस्थाको जानकारी लिए । जिल्ला अध्यक्ष नरेश श्रेस्ठले फ्लोर खुल्ला भएको जानकारी गराएपछी इलाम…