Logo

संसद बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्ष दलको आग्रहपछि सूचना टाँसेर २ बजेसम्मका बैठक स्थगित भएकाे सभामुखको सचिवालयले जनाएको छ।