काठमाडौं- सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई सचिवको सरुवासहित दुई जनालाई कायममुकायम(कामु) सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिव विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि(विज्ञान तथा प्रविधि) मन्त्रालयमा सरुवा गर्दै त्यहाँकी सचिव प्रमीला देवी बज्राचार्यलाई पुडासैनीको ठाउँमा पठाइएको छ। यसैगरी…