काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्। बागमती प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाइले आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। आगामी एक साताभित्र मन्त्रिपरिषद् विस्तार गरी काम बाँडफाँड…