Logo

माओवादी पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्न माग

काठमाडौं- सुन तस्करीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने माग उठेको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको थियो। अनुसन्धान चलिरहेकाले सफाइ नपाएसम्म उनलाई निलम्बन गर्नुपर्ने माग पार्टी भित्र आवाज उठेको हो। पदाधिकारी बैठकमा उपाध्यक्ष महराको विषयमा छलफल भएको र कुरा उठेको एक…