पोखरा । दीपक मनाङे गण्डकी प्रदेशकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । उनी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त भएकाे उच्च स्रोतले जनाएको छ । मनाङेले आइतबार गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी त्यागेको घोषणा गरेका थिए । प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । यसैगरी कृषि…