Logo

कांग्रेसलाई प्रचण्डको जवाफ : आफूसँग हुँदा इमान अरुसँग जानेबित्तिकै बेइमान भन्ने [सम्बोधनको पूर्णपाठ]

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने जिकिर गरेका हुन्। ‘आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन। राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो,’ उनले भने। आफूले सोच विचार…