काठमाडौं- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद आजबाट बिदा हुने भएका छन्। ६ वर्षे कार्यकाल समाप्त भएका सांसदहरू आजबाट विदा हुने भएका हुन्। २०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेल समेत गरी २० सांसद बिदा हुन लागेका हुन्। ६ वर्ष…