काठमाडौं- नेपाली कांग्रेस सम्मिलित पुष्पकल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस सम्मिलित गठबन्धन भत्किएको हो। आइतबार रातिसम्म नेकपा एमाले, माओवादी केन्द्रलगायत सत्ता बाहिर रहेका दलहरूबीच बसेको बैठकले सत्ता समीकरण बदल्दै नयाँ सिराबाट अगाडि बढ्ने निर्णय गरेको हो। सोही अनुरुप अब एमाले…