काठमाडौं । संघीय संसद्का महासचिव डा.पद्य प्रसाद पाण्डेयको नागरिकता र पासपोर्ट विवादले प्रतिनिधि सभामा प्रवेश पाएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको तीन नागरिकता र दुई पासपोर्ट रहेको विषय उठाएका हुन् । सांसद सापकोटाले प्रतिपक्षी दलहरुले विवादित मन्त्रीहरुके मात्र राजीनामा मागेको तर, नागरिकता…