काठमाडौं- विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्।
नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।
विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रमुख समाचार
११ फाल्गुन २०८०, शुक्रबार १२:१५
काठमाडौं- विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्।
नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।
विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १२:१५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया