काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा वैशाख तेस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति तय गर्ने आयोग पदाधिकारीको आइतबार बैठक बस्दैछ । वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति आयोगले नै तोक्ने व्यवस्था छ । त्यसैले आयोगले तेस्रो साता…