Logo

बालेनसँग प्रधानमन्त्रीकाे गुनासाे- ‘बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ’ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नाे कुरा नसुनेकाेमा गुनासाे गरेका छन् । ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको भन्दै त्यसका लागि प्रधानमन्त्रीलाई पहल गरिदिन आग्र गरेका थिए । तर प्रमुख अथितिका रुपमा प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गर्नुअघि नै उनी कार्यक्रमबाट…