काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीकाे विषय प्रश्नै–प्रश्नैले जेलिएकाे छ । सरकारलाईसमेत थाहा नदिई विदेशबाटै एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरिएपछि यसमा चलखेल भएको आशंकमा थुप्रै उनुत्तरित प्रश्न उब्जिएका हुन् । एनसेलको सेयर खरिद–बिक्रीकाे विषाय पहिलो पटक यसरी विवादमा तानिएको भने होइन । आठ वर्ष अघि मलेसिया मुख्यालय रहेको जायन्ट आजियटाले यो…