काठमाडौं । एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उच्चस्तरीय छलफल भइरहेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे छलफल गर्न सरकारमा सहभागी दलहरुका शीर्ष नेताहरूलगायतलाई बाेलाएका हुन् ।
बैठकमा अर्थमन्त्री, सन्चारमन्त्री, कानूनमन्त्री लगायत विभिन्न विभागीय कर्मचारीहरू पनि सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एनसेल प्रकरणमा भएका अनियमितताबारे छलफल भइरहेकाे बताइएकाे छ ।




















प्रतिक्रिया