काठमाडौं । पहिला दुईचोटी संवैधानिक राष्ट्रपति भएकी एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीको सेवा, सुविधा त्यागेर पार्टीमा फर्कँदा केपी ओलीले ढिम्कनै दिएनन् । जब आफ्नो कमजोरीले पोल्न थाल्यो । जेनजी आन्दोलनले सेनाको सुरक्षामा रहँदा पनि ज्यान नबच्ने स्थिति आएपछि बालुवाटारबाटै भाग्न परे पनि ओलीलाई हिनताबोध भएन । उल्टै ११ औं महाधिवेशन गरेर आफै सर्वेसर्वा भएका ओली…