Logo

रास्वपासहित विभिन्न दलका सयभन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपालमा प्रवेश

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको जन्मगाउँमा विभिन्न राजनीतिक दलका सयभन्दा बढी व्यक्ति उक्त पार्टीमा प्रवेश गरेका छन् । विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीलगायत दलमा आबद्ध व्यक्तिहरू उज्यालो नेपालमा प्रवेश गरेका हुन् । उनीहरूलाई…