काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले नेताहरुले देश नै बेच्न खोजिसकेको आरोप लगाएका छन् । सामाजिक संजालमाफर्त बुधबार बेलुकी उनले नेताहरुले पूरै देश नै बेचे पनि काठमाडौँ भने एक्लो नेपाल भनेर उभिने बताए । उनले लेखेका छन्, ‘नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन ।’ अगाडि लेखेका छन्,…