Logo

प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर । प्रदेश खारेजीकाे माग राख्दै ‘सचेत नागरिक अभियान’ ले शनिबार विराटनगरमा प्रदर्शन गरेकाे छ । सचेत नागरिक अभियानले प्रदेश खारेजीको माग गर्दै कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेकाे हो । प्रदर्शनकारीले ‘जागौं जनता जागौं, प्रदेश सरकार चाहिँदैन देश डुबाउन पाउँदैन। सारा नेपालीको एउटै आव्हान, प्रदेश खारेजीको एउटै अभियान’ भन्ने मूल नारासहित प्रदेश खारेजीको माग…