Logo

कोशी प्रदेश : मुख्यमन्त्रीमा दाबी गर्नेको लर्को

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीबाट नेकपा एमाले कोशीका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) बमोजिम २२ भदौमा दोस्रो पटक मुख्यमन्त्री बनेका उनले विश्वासको मत नपाउने पक्का भएपछि आज (शनिबार) राजीनामा दिए । कार्कीको राजीनामासँगै अब धारा १६८ (५) बमोजिको सरकार…