काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरूको विदेशसम्बन्ध सत्ता केन्द्रित रहेको आरोप लगाएका छन् । राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आज मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति : विगत, वर्तमान र भविष्य’ विषयक विचार गोष्ठीमा लिङ्दनले सत्ताका लािग जे पनि सम्झौता गर्ने र विदेशीहरूको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने भन्दै मुख्य पार्टीहरूको विदेशसम्बन्ध…